भाषा सबैको सिकौँ र बोलौँ तर आफ्नो माटो र आफ्नो भाषाको पनि जगेर्ना गरौँ।

//

current address / हालको ठेगाना

Address In Nepal / नेपालको ठेगाना

Name of the Village or City with street and house number (सडक र घर नम्बरको साथ गाउँ वा शहर को नाम)

यस कक्षाको कक्षा शुल्क प्रति महिना $२५.००/- गरिने व्यवस्था गरिएको छ । कक्षा अवधि तीन महिनाको रहनेछ । तीन महिनाको एकमुष्ट कक्षा शुल्क $७५.००/-पे पाल वा इ सेवा मार्फत भुक्तानी गर्न सकिनेछ ।

his class is only for basic writing and Spoken Nepali language. We will use google classroom for the class announcements, materials, and assignments. Please download google classroom from the play store or App Store. We will notify you of the class date, zoom ID, password, and link via your email. Please email [email protected] if you have any questions or concerns regarding this matter, or if you need further clarification. सन्चालनको उद्देश्य भनेको केवल आधारभूत नेपाली भाषा शुद्ध बोल्न र लेख्न सिकाउनु हो। हामी यो कक्षाको लागि गुगल क्लासरूमको प्रयोग गर्दछौँ। कृपया तपाइँले आफ्नो मोबाइल या कम्प्युटरमा प्ले स्टोर वा एप स्टोरबाट गुगल क्लासरूम डाउनलोड गर्नुहोस्। हामी तपाइँलाई कक्षा मिति, कक्षा समय, कक्षामा सामेल हुनका लागि चाहिने जुम आईडी, पासवर्ड, तपाइँको ईमेल मार्फत उपलब्ध गराउनेछौँ । यदि तपाइँसँग यस सँग सम्बन्धित कुनै प्रश्न र जिज्ञासा छन् भने कृपया [email protected] मार्फत सम्पर्क गरी जानकारी लिन सक्नुहुनेछ।
By signing here, I hereby acknowledge that I have completely read and fully understand this program.माथि उल्लेखित सम्पुर्ण जानकारी प्राप्त गरे पश्चातम यहाँ हस्ताक्षर गर्दैछु। जसलाई पुर्ण पालना गर्ने सर्त सहित म यो कक्षामा भर्ना भएको छु।