मुक्तक
गर्छन् प्यार लुकेर खुलेरै झगडा देखाउँछन्
निर्धा पाए आफुलाई खुबै तगडा देखाउँछन्
लाग्दैन भरोसा किन किन आफ्नैहरु सँग पनि
मनमा राखेर तुष आँखामा घडा देखाउँछन्।।
Recent Posts
गर्छन् प्यार लुकेर खुलेरै झगडा देखाउँछन्
निर्धा पाए आफुलाई खुबै तगडा देखाउँछन्
लाग्दैन भरोसा किन किन आफ्नैहरु सँग पनि
मनमा राखेर तुष आँखामा घडा देखाउँछन्।।