जज साब यहि कठघरामा निसाफ गरिदिनुस्
मलाई प्रेमले रोगी बनायो इन्साफ गरिदिनुस्।।
भए जति खन्याएर रित्तै भइसके आफु र नि
अझै के कति मिलेन छ हिसाब गरिदिनुस्।।

-पिपला ढुंगाना

Recommended Posts