जिन्दगीलाई समयको संगीन धारमा राखेर
हिड्छ मान्छे आफैँलाइ मझधारमा राखेर
मल्हम पट्टी गर्छ मान्छे पराईको चोट माथि
सँधैभरि आफ्नालाई चोट र मारमा राखेर

-पिपला ढुंगाना

Recommended Posts