नचाहेरै याद हुने तिथि, मिति, घडी र क्षण
दुखेको त्यो समय र तिर्न बाँकी अामाको ऋण
मिल्ने भए बिर्सनलाइ केही किस्सा अतितका,
बिर्सिदिन्थे अाफ्नै मुटु बन्दकिमा राखेको दिन ।

Recommended Posts