Skip to content

POEM / कविता

समय भर्सेस दशैँ

केटाकेटी हुँदा आउँथ्यो दसैँबेस्सरी आउँथ्यो आकासमा उज्यालोफुल्थे सयपत्री, गोदावरी र मखमलीबज्थ्यो मालश्री धुनर छुन्थ्यो मनको गह्रासम्मघन्कन्थे रेडियोमा शुभकामनार थर्कन्थे गाउँ बस्तीधुन्धान आउँथ्यो बास्नाकटराइजको घाँघरधान खेत र कोदो बारीदेखिन्थे उज्यालालाग्थ्यो दसैँ
Read More
pipala dhungana पिपला ढुंगाना

संक्रमणकाल

पिपला ढुङ्गाना कोखको मुल्य तोकिएको समयमातिमीले मलाईग्रहण गर्नै हुँदैनथ्योआमामलाई मान्छे भएर जन्मनु थियोबित्थामायो दुनियाँ देख्न हत्तारमाच्यापिँदै निस्किएँ मर फेर्दैछु स्वासवादको गन्ध मिसिएको हावामा ।जसले निम्त्याएको छ खतरातिम्रै अस्तित्वमाथि डर छकतै
Read More
Pipala Dhungana पिपला ढुंगाना पिपला ढुङ्गाना

राता मान्छे

पिपला ढुङ्गाना कसैले भन्योरातो हुन्छ पैसाको मुखसानोमा बा भन्नुहुन्थ्योरातो हुन्छ बाघको मुख भनेरबासँगै चिडियाखाना घुम्दाबाघ नदेखेपछिरातै भएको थियो मेरो अनुहार पनिरातै थियो दशैँको मुहाररातै थियो कुलपुजाको जमीनहो, रातै थिएदशैँको अक्षता
Read More
pipala dhungana पिपला ढुंगाना

रोकियो

साँच्चै अचम्मकै मझधारमा रोकियो पानी माग्दै जिन्दगी किनारमा रोकियो देख्नेले अनेक देखे भाग्य पनि मुहारमा घुमिफिरी कुरा उहि निधारमा रोकियो ज्याला लिएर गुजारा गर्नेले बिर्से सास फेर्न जब राहत राजनितिको
Read More
pipala dhungana पिपला ढुंगाना

मान्छे हुनुको अभिनय

-पिपला ढुङ्गाना अप्रत्याशित समय भावावेशको संघार केहि मिठा त केही तिता आफ्नै जिन्दगीले बाँचेको जिन्दगानी पोल्टाभरिको उकुसमुकुस, र मुठ्ठीभरिको सकस साक्षी राखेर एक फाँको मुस्कान चपाइरहन्छ मान्छे समाज नामक सर्कसमा
Read More
Pipala Dhungana, पिपला ढुङ्गाना

तीतो चिठी

पिपला ढुङ्गाना प्रसव पीडाले छट्पटाइरहेकी बनिनसकेकी आमाले सन्तान जन्मिनुँको पूर्व सन्ध्यामा जमिन जतिकै उचाइको आवाजमा मागिन् आगोको मसीले भावना कोर्ने अनुमति र भनिन् जुनाफ एकैछिन पर्खनुहोस् एउटा तीतो चिठी लेख्न
Read More