हाँस्नै पर्ने आफ्नै मुटु टुक्रिएर झरे पनी
बाँच्नै पर्ने जीन्दगि यो पल पल मा मरे पनि।
कुरा काट्ने काटिदिन्छन फलानोले नकाम ग-यो
भलाईको निम्ति तिमीले अंङ्गै दान गरे पनि।

Recommended Posts