तिमी बाटै सिकेको हुँ छल्न अनि छलाउन
रेटीएरै जानेको हुँ यो जिन्दगी चलाउन
वा रे वा प्यारो मान्छे कस्तो साथ निभाएछौ!!
सकिन यो पत्थर मुटु कसैगरि गलाउन।

 

Recommended Posts