कहिलेकाहीँ अाँशुहरु झरि अोझेल पारिदिन्छन्।
थाहा नपाई परेलिले वर्षा पनि झारिदिन्छन्।
संझिएको अाफ्नो मान्छे !छेपारो झैँ रङ्ग फेर्छ
लाग्छ जित्ने युद्ध पनि अाफ्नाहरु हारिदिन्छन्।

Recommended Posts